• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अन्तरयामी...


सेरे ज्योतिष सग हात
हेराउन गएछ !
ज्योतिष : तेरो नाम
सेरे हो ?
सेरे: हो गुरु जी
ज्योतिष : तैले आज
पसल बाट 20
किलो चिउरा
किनेको होकी होइन ?
सेरे: हो गुरु हजुर
तपाई अन्तरयामी हुनु
हुन्छ !
'
'
'
'
'
'
'
ज्योतिष : चुप साले चिउरा
किनेको बिल लिएर
आउछस जा जन्म
कुण्डली लिएर
आइज !